स्वस्थानी व्रत एवं माघस्नान आजबाट सुरु

काठमाडौं । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि शुरु गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसक...

गोदावरीखोला क्षेत्र सरसफाई अभियानको ९९ औं शृङ्खला

ललितपुर । प्रत्येक साताको शनिबार महिला तथा बालबालिकाको पहलमा निरन्तर संचालन हुँदै आएको गोदावरीखोला क्षेत्र सरसफाई अभियानको ९९ औं हप्ताको शृङ्खला आज (शनिबार) सम्पन्न भएको छ । अभियानकी अभियन्ता नारायणी पाण्डेले ललितपुरको हरिसिद्धी र गोदामचौर जोडने पुल आसपासमा गरिएको सरसफाई अभियानमा अभियन्ताहरु सुबोध थापा,शेखर गिरी,एन....

वाग्मती सफाई महाअभियानले ४०२ औं शृङ्खला पूरा

काठमाडौं ।  वाग्मती सफाई महाअभियानको ४०२ औं हप्ताको शृङ्खला आज (शनिबार) पूरा भएको छ । सफाई महाअभियान,काठमाडौंको वाग्मती पुल तीनकुनेस्थित भि.एस.निकेतन आलोकनगर क्षेत्र सफाईमा वाग्मती सफाई महाअभियानका अभियन्ताहरु,आलोकनगर सरसफाई अभियानका अभियन्ताहरु,विभिन्न संघसंस्थाका प्रतिनिधिहरु,स्थानीय वासिन्दाहरुको सहभागितामा सफाई गर...

बालबालिकालाई न्यानो कपडा वितरण

झापा। बाल्यकाल देखि नै समाजसेवामा रुचि राख्दै आउनुभएकी अनिता दुलालले अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रका बालबालिकालाई न्यानो कपडा वितरण गर्नुभएको छ । शिवसताक्षी नगरपालिका ४ निवासी बुबा भोलानाथ दुलाल र माता तुलसा देबी दुलालकी छोरी अनिता दुलालले आफनो जन्मोत्सवको अवसर पारेर केन्द्रका ८ जना बालबालिकालाई न्यानो कपडा वितरण...

शंखु भलडाँडाका आगलागी पीडित घिमिरेलाई कोन्ज्योसोम गाउँपालिकाबाट खाद्यान्न तथा लत्ताकपडा सहयोग

ललितपुर ।  कोन्ज्योसोम गाउँपालिका वडा नं.२ शंखुस्थित भलडाँडाका आगलागी पीडित रामशरण घिमिरेलाई बुधबार कोन्ज्योसोम गाउँपालिकाले खाद्यान्न तथा लत्ताकपडा वितरण गरेको छ । गाउँपालिका अध्यक्ष गोपिलाल सिंतान तामाङले आगलागी पीडित घिमिरेलाई गाउँपालिकाको तर्फबाट २ बोरा चामल, दाल, तेल, लत्ताकपडामा ब्लाङकेट लगायतका सामग्री वितरण गर्...

संविधानको संरक्षण र पालना नहुनु दुःखद पक्ष :उपराष्ट्रपति

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाको रक्षाका लागि संविधानको पूर्णपालन र संरक्षण अनिवार्य रहेको बताएका छन् । माघे सङ्क्रान्तिका अवसरमा शुभकामना दिँदै उनले यस्तो बताएका हुन् । उनले भनेका छन्, “संविधानको संरक्षण र पूर्णपालनका...

जन्मोत्सवको खर्च कटाएर बोलोचौक बिकाश समितिमा सहयोग

काठमाडौं । काठमाडौं अनामनगर निवासी समाजसेवी मन भएकी भगवती खड्काले आफ्नो जन्मदिनको अवसर पारेर बोलोचौक बिकाश समितिलाई सहयोग गरेकी छिन्। समाजसेवी भगवती खड्काले आफनो ५३ औं जन्मोत्सवको अवसर पारेर झापाको शिवसत्ताक्षी ४ मा रहेको बोलोचौक बिकाश समितिलाई ५ हजार ३५१ रुपैया सहयोग गरेकी हुन् । बोलोचौक बिकास समितिको प्रस्तुति फेस...

माघेसङ्क्रान्ति पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत गर्ने राष्ट्रपतिको विश्वास

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका विभिन्न जातजाति तथा समुदायद्वारा मनाइने माघेसंक्रान्ति एवं माघीपर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, आरोग्य र प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छन् । यस चाडले नेपालका हिमाल, पहाड र तराईमा बसोबास गर्ने ...

वाग्मती सफाई महाअभियानले भोलि गौरवमय ४०० औं हप्ताको विशेष कार्यक्रम मनाउँदैं

काठमाडौं ।  स्वच्छता हाम्रो पहिचान, सफाईमा मेरो योगदान भन्ने नाराकासाथ भोलि पौंष २५ गते शनिबार बिहान ८ बजे मीनभवन पुल, बानेश्वर, काठमाडौंमा वाग्मती सफाई महाअभियानको गौरवमय ४०० औं हप्ताको विशेष कार्यक्रम गर्ने भएको छ । महाअभियानका अभियन्ता किशोरसिंह शाहीकानुसार उक्त विशेष कार्यक्रममा अधिकार सम्पन्न वाग्मती एकीकृत विक...

गत्लाङका आगलागी पीडित तामाङलाई आर्थिक सहयोग रकम जुटदैं

रसुवा । आमा छोदिङमो गाउँपालिका वडा नं.३ गत्लाङका आगलागी पीडित बमबहादुर तामाङ, युङटुङ तामाङको घरमा बुधबार आगलागी हुँदा लाखौं लाखको क्षति भएको थियो । नेपाली कांग्रेस गत्लाङ वडा इकाई कमिटीले तत्काल नै १५ हजार आर्थिक सहयोग आगलागी पीडित परिवारलाई बुधबार प्रदान गरेका थिए । आज (बिहीबार) नेपाली कांग्रेस रसुवाले ४५ औं राष्ट...