नुवाकोट । ककनी गाउँपालिका वडा नं. ४ स्थित प्रसिद्ध गरुबास (च्युल्मिह) महादेव मन्दिरको मंगलबार साँझ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य, पूर्वमन्त्री एवं प्रतिनिधि सभाका निवर्तमान सांसद हितबहादुर तामाङले एक भव्य कार्यक्रमकाबीच समुदघाटन गर्नु भएको छ । कार्यक्रममा ककनी गाउँपालिका अध्यक्ष मानबहादुर लामा,...
