काठमाडौं । नेपालमा यसै वर्ष सुरु भएको फ्रेन्चाइज शो ‘को बन्छ करोडपति’ ले पहिलो पटक करोडपति पाएको छ। विराटनगरका राजीव जैन शो को पहिलो करोड पति बनेका हुन्। जैन एमबीए डिग्री होल्डर हुन् साथमा उनी क्विज मास्टर पनि हुन्।१० वर्षदेखि काठमाडौंमा बस्दै आएका उनले महेन्द्र मोरङ क्याम्पसबाट बीबीए गरेका थिए। दिल्ली युनिभर्सिटीबाट ए...
