राष्ट्रिय आविष्कार केन्द्रले खाना र औषधि पुर्याउनका लागि बनाएको पहिलो रोबोट (भिडियो सहित)

लौ हेर्नुहोस् राष्ट्रिय आविष्कार केन्द्रमा बनेको कोरोनाको बिरामीहरुलाई खाना र औषधिहरु पुर्याउने पहिलो रोबोट । तर यसो हेर्दा ता यो रोबोट जस्तो देखिदैन तर काम भने राम्रोसँग गर्छ । यसको प्रयोग गर्यो भने बिरामीको सेवा गर्ने नर्सहरु सुरक्षित हुन्छन् । यो रोबोटको विकास गर्न आविष्कार केन्द्रका अनुसन्धानकर्ताहरुलाई ११ दिन ज...

राजकुमार ह्यारी-मेघान पुत्र अर्जीलाई ‘चिम्पाञ्जी’ सँग तुलना गर्दा बीबीसीबाट बर्खास्त

बेलायतमा राजकुमार ह्यारी-मेघान दम्पतीको पहिलो सन्तान अर्जीलाई चिम्पाञ्जीसँग तुलना गरेर ट्विट गर्ने बीबीसी रेडियोका एक कार्यक्रम प्रस्तोताका लागि उनको त्यो ट्विट महंगो भएको छ। उनी सर्वत्र आलोचनाको पात्र त भएका छन् नै, जागीरबाट पनि बर्खास्त भएका छन्। राजकुमार ह्यारी-मेघान दम्पतीको पहिलो सन्तान अर्जीको जन्ममा खुशी मनाइरहे...

को बन्छ करोडपतिमा पहिलो पटक एक करोड जित्ने जैन को हुन् ?

काठमाडौं । नेपालमा यसै वर्ष सुरु भएको फ्रेन्चाइज शो ‘को बन्छ करोडपति’ ले पहिलो पटक करोडपति पाएको छ। विराटनगरका राजीव जैन शो को पहिलो करोड पति बनेका हुन्। जैन एमबीए डिग्री होल्डर हुन् साथमा उनी क्विज मास्टर पनि हुन्।१० वर्षदेखि काठमाडौंमा बस्दै आएका उनले महेन्द्र मोरङ क्याम्पसबाट बीबीए गरेका थिए। दिल्ली युनिभर्सिटीबाट ए...

नेपाली समुदायलाई अष्ट्रेलियाको नेताले गरे सहयोगको बाचा

१२ मे सिड्नी ।अष्ट्रेलियाको एनएसडब्लु राज्य संसदिय निर्बाचनले रौनकले तातेको छ । दुबै दलका उमेद्दबारहरु अहोरात्र चुनाबी प्रचारमा जुटेका छन् । अहिलेको सरकारको लिबरल पार्टीको बार्टन क्षेत्रका लागि नेपाली मुलका युबा प्रमेज श्रेष्ठ उमेद्दवार बनेका छन् । उनी प्राय:नेपाली समुदायमा नै प्रचारमा ब्यस्त छन् । यस्तै बार्टन क्षेत्र...

हङकङको संसदमा कुटाकुट

२८ वैशाख, काठमाडौं । नेपालको संसदमा बिरलै मात्र सहज तरिकाले बैठक सुरु हुन्छ । हरेक बैठकमा केहि न केहि बाधा र अड्चनका बिच सभामुखले संसद चलाईरहेका हुन्छन् । केहि बर्ष अघि संसदमा ठुलै लफडा भयो । सांसदहरुले फर्निचर समेत तोडफोड गरेका थिए ।हालै प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्र्रपतिले बोलेको 'मेरो सरकार'का बिरुद्दमा ठुल...