काठमाडौँ । कोरोना भाइरसको नयाँ भेरियन्ट 'ओमिक्रोन' भित्रिएसँगै नेपालमा कोरोना संक्रमितको दर ह्वात्तै बढ्न थालेको छ । देशभर पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ७५ मा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ३६ जनाको स्वाब परीक्षण गर्दा पीसीआरबाट २ हजार ४४८ र एन्टिजेन परीक्षणबाट ६२७ ज...
