आरम्भ,अस्मिता र रोशनीको अभिनयमा ल्होछार विशेष म्हेन्दोमाया‘चाईना जुत्ता’ सार्वजनिक

काठमाडौं । ल्होछारको पूर्व सन्ध्यामा ल्होछार सम्बन्धी गीतहरु धमाधम सार्वजनिक भईरहेका छन् । यसैबिचमा रोशन फ्युवा र लक्ष्मि तामाङको आवाजमा सजिएको म्हेन्दोमाया भाकामा ल्होछार गीत चाईना जुत्ता सार्वजनिक भएको छ । रोशन फ्युवाकै शब्द संगीत रहेको गीतलाई फ्युवा आफैले निर्देशन गरेका छन् । आरम्भ तामाङ,अस्मिता तामाङ, रोशनी तामा...

मुना स्याङतान र देबिलाल भण्डारीको “परदेशी फर्केन” पुर्वेली गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौ । रामचन्द्र मोक्तान : गायिका मुना स्याङतान र गायक देबिलाल भण्डारीको स्वरमा सजिएको परदेशीको कथा व्यथालाई समेटिएर तयार पारिएको  "परदेशी फर्केन" बोलको गीत सार्वजनिक भएको छ । ॠणको भार भएर ॠण तिर्न नसक्दा परदेसिनु परेको पीडा र परिवारको बिचल्ली, धेरै समयसम्म पनि स्वदेश फर्किन नसक्नुको छुट्टै व्यथालाई यस गीतमा समेट...

घमेश दुलालकाे गीत ‘बनमा खयर’ सार्वजनिक

काठमाडौं । घमेश दुलालकाे लोकदोहोरी गीत 'बनमा खयर' सार्वजनिक भएको छ । विगतका दिनमा लोकदोहोरी क्षेत्रमा राम्रो सफलता कमाएको भए पनि एक दशक भन्दाबढी समयसम्म गुमनाम भएका दुलाल पुन: लोकदोहोरीको क्षेत्रमा फर्किएका हुन् । गायक दुलालले यसअघि नारायण थानमा गेट, दमौलीमा गेट, घर हाम्रो रामेछाप, आमाको आशीर्वाद, अन्तिम चिट्ठीलग...